
६० वर्षमा एसइई पास !
पढ्ने रहरलाई उमेरले छेक्दैन, उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउँन सकिन्छ भन्ने उदाहरण यतिखेर ६० वर्षीया रमिनकुमारी राईले चरितार्थ गरेकी छन्। उमेरमा गाउँघर, विवाह, छोराछोरी हुर्काउनेलगायतका विभिन्न कारणले पढाइको चाहनालाई बिचमै छाडेकी राईले यसवर्ष ६० वर्षको उमेरमा मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयले पूरा गरिदिएको छ। अधुरो शिक्षालाई जोड्दै उच्च शिक्षा पढ्ने चाहना […]
विचार
के नेपाली कांग्रेस फुट्छ ?
निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार
फागुन २१ को आमनिर्वाचन : जिम्मेवार नागरिकले सोच्नैपर्ने कुरा
चुनावी घोषणापत्रको ‘लागत मूल्य’
के नेपाली कांग्रेस फुट्छ ?
नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन र गम्भीर मोडमा पुगेको छ। पार्टीको नाम र झण्डा एउटा भएपनी गुट र गुटैपिच्छे नेता र कार्यालय फरकफरक छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा छ तर,पूर्व सभापति शेरबहादुर देउवासहित धेरैजसो...
के नेपाली कांग्रेस फुट्छ ?
नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन र गम्भीर मोडमा पुगेको छ। पार्टीको नाम र झण्डा एउटा भएपनी गुट र गुटैपिच्छे नेता र कार्यालय फरकफरक छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा छ तर,पूर्व...
रेमबहादुरको लोभलाग्दो काक्रो खेती
दक्षिण ललितपुरको बागमती गाउँपालिका-७, खुर्मीका युवा कृषक रेम बहादुर (कुमार) घिमिरे गाउँमै व्यावसायिक काँक्रो खेती गरेर अरुका लागि प्रेरणा बनेका छन् भने आफ्नालागि घरमै बसेर आम्दानी बढाइरहेका छन् । रेमबहादुरले अहिलेसम्म कुनै पनि सरकारी अनुदान वा सहयोग बिना आफ्नै लगानी र अथक परिश्रमले यो सिजनमा झन्डै ५० क्विन्टलसम्म काँक्रो उत्पादन गरी बजारमा पुर्याई रहेका छन् […]
भुजुङ : लमजुङको पर्यटकीय गाउँ
लमजुङ । हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ । सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित छ । […]
विवाह मण्डपमै दुलहीलाई प्रेमीले गोली हानेपछी….
सयौं आफन्त र इष्टमित्र सहित चलिरहेको विवाह समारोहमा एक्कासि बेहुली माथी गोली प्रहार हुँदा के होला ? बोलाइएका मानिसहरू विवाह उत्सवमा झुमिरहेका र दुलहा/ दुलही मञ्चमा उक्लिएर एकअर्कालाई वरमाला लगाईहदा यस्तै घटना भएको छ। जब वेहुला बेहुलीको आरती गर्न थालियो अनि अचानक ढ्याङ आवाज आउँछ र दुलही मञ्चमा ढल्छिन्। केही क्षणपछि स्पष्ट हुन्छ- उनलाई गोली […]

मलेसियामा एक नेपालीको गेटले थिचेर मृत्यु
११ मंसिर, मलेसिया । काभ्रे घर भएका राम भुजेलको वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको छ। तीन वर्षअघि रोजगारीका लागि मलेसिया स्थित पेनाङ् मा रहेको स्याण्डिक्स माइक्रोन मेमोरी कम्पनीमामा कार्यरत ३७ वर्षीय भुजेलको बुधबार बिहान ४ बजे प्यासन प्याराडाइज होस्टेलको फलामको गेटमुनि अचेत अवस्थामा फेला परेका हुन् । पेनाङ फायर एण्ड रेस्क्यु विभाग (जेबीपीएम)का आगलागी […]
रातिदेखि फेसबुक,ट्विटर र ह्वाटसएप बन्द !
काठमाडौं । सरकारले आजै रातिदेखि फेसबुक,इन्स्ट्रा,एक्स सहित केही सामाजिक संजाल बन्द गर्ने भएको छ। यसमा पुनर्विचार नहुने सूचना प्रविधि मन्त्रालयले जनाइसकेको छ। पछिल्लोपटक नेपालमा सूचीकृत हुन दिइएको ७ दिनको समयमा पनि यी कुनैपनि संस्था सम्पर्कमा नआएको भन्दै सरकारले यो कठोर निर्णय लिनुपरेको भनेको छ। संचार मन्त्रालयका प्रबक्ता राजेन्द्रकुमार ठाकुरले समेत आजै राती १२ बजेदेखि उल्लेखित […]







