ट्रम्पले सार्वजनिक गरे मादुरोको अवस्था

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको अवस्थाबारे जानकारी दिएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा राष्ट्रपति मदुरोको तस्वीर सार्वजनिक गर्दै उनलाई न्यु योर्क पुर्‍याइएको समेत जानकारी दिएका छन् ।

ट्रम्पले सार्वजनिक गरेको तस्वीरमा मदुरोको हातमा हतकडी लगाइएको छ भने आँखामा कालोपट्टी बाँधेर त्यसबाहिर चस्मा लगाइएको छ ।

अमेरिकी सेनाले शनिबार भेनेजुयलामाथी आक्रमण गरेको थियो। त्यसपछि राष्ट्रपति मादुरो र उनकी पत्नी अपहरणमा परेका थिए। हाल भेनेजुयलामा अमेरिकी समर्थनको सरकार गठन गर्ने तयारी भैरहेको छ। सरकार गठन अघि अमेरिकाले नै शासन गर्ने जनाइएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...