हाम्रो टीम

युनियन मिडिया प्रा.लि.द्वारा संचालित परेवान्युज डटकम तथ्य सहितको सत्य बताउने लोकप्रिय डिजिटल पत्रिका हो । सन् २०२२ मा स्थापना भई छोटो समयमै पाठकहरुको मन जित्न सफल परेवान्युज डटकममा उत्कृष्ट लेखनशैली भएका अनुभवी पत्रकारको टिम आबद्ध छ । देशको समृद्धि र विकासका लागि आर्थिक, सामाजिक, राजनीतिक लगायत तथ्य सहितको सत्य र खोजमूलक समाचार प्रस्तुत गर्नु यो टिमको प्रमुख उद्देश्य हो ।
सम्पादक: देवी पोखरेल

संचार रजिस्ट्रार दर्ता नं. ००१२८-०७८/७९

कार्यालय : काठमाडौं महानगरपालिका, काठमाडौं, नेपाल

फोन: ९८२४१६५१७३

इमेल : parewanews56@gmail.com