मुख्य समाचार
आज भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सकिने

आज भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सकिने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्षझैँ […]

समाचार
‘हाइड्रो हब’ : ६ आयोजना सञ्चालन, अझै ३ थपिँदै

‘हाइड्रो हब’ : ६ आयोजना सञ्चालन, अझै ३ थपिँदै

अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ। कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक...

राजनीति
रास्वपा महाधिवेशन : ७ हजार अट्ने अस्थायी टहरा बन्दै

रास्वपा महाधिवेशन : ७ हजार अट्ने अस्थायी टहरा बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आगामी साता चितवनमा सुरु हुँदैछ। महाधिवेशनमा झन्डै ७ हजार मानिस सहभागी हुनेछन् । पूर्वी चितवनको रत्ननगर...

व्यक्ति/व्यक्तित्व
रेमबहादुरको लोभलाग्दो काक्रो खेती

रेमबहादुरको लोभलाग्दो काक्रो खेती

दक्षिण ललितपुरको बागमती गाउँपालिका-७, खुर्मीका युवा कृषक रेम बहादुर (कुमार) घिमिरे गाउँमै व्यावसायिक काँक्रो खेती गरेर अरुका लागि प्रेरणा बनेका छन् भने आफ्नालागि घरमै बसेर आम्दानी बढाइरहेका छन् । रेमबहादुरले अहिलेसम्म कुनै पनि सरकारी अनुदान वा सहयोग बिना आफ्नै लगानी र अथक परिश्रमले यो सिजनमा झन्डै ५० क्विन्टलसम्म काँक्रो उत्पादन गरी बजारमा पुर्‍याई रहेका छन् […]

ट्रेन्डिङ

अर्थ / व्यापार
‘हाइड्रो हब’ : ६ आयोजना सञ्चालन, अझै ३ थपिँदै

‘हाइड्रो हब’ : ६ आयोजना सञ्चालन, अझै ३ थपिँदै

अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ। कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ। तर जलविद्युत् विकाससँगै वातावरणीय प्रभाव, जैविक विविधताको संरक्षण र प्राकृतिक तातोपानीका मुहानको भविष्यलाई लिएर चिन्ता पनि बढ्न थालेको छ। […]

विश्‍व
विवाह मण्डपमै दुलहीलाई प्रेमीले गोली हानेपछी….

विवाह मण्डपमै दुलहीलाई प्रेमीले गोली हानेपछी….

सयौं आफन्त र इष्टमित्र सहित चलिरहेको विवाह समारोहमा एक्कासि बेहुली माथी गोली प्रहार हुँदा के होला ? बोलाइएका मानिसहरू विवाह उत्सवमा झुमिरहेका र दुलहा/ दुलही मञ्चमा उक्लिएर एकअर्कालाई वरमाला लगाईहदा यस्तै घटना भएको छ। जब वेहुला बेहुलीको आरती गर्न थालियो अनि अचानक ढ्याङ आवाज आउँछ र दुलही मञ्चमा ढल्छिन्। केही क्षणपछि स्पष्ट हुन्छ- उनलाई गोली […]

प्रवास
मलेसियामा एक नेपालीको गेटले थिचेर मृत्यु

मलेसियामा एक नेपालीको गेटले थिचेर मृत्यु

११ मंसिर, मलेसिया । काभ्रे घर भएका राम भुजेलको वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको छ। तीन वर्षअघि रोजगारीका लागि मलेसिया स्थित पेनाङ् मा रहेको स्याण्डिक्स माइक्रोन मेमोरी कम्पनीमामा कार्यरत ३७ वर्षीय भुजेलको बुधबार बिहान ४ बजे प्यासन प्याराडाइज होस्टेलको फलामको गेटमुनि अचेत अवस्थामा फेला परेका हुन् । पेनाङ फायर एण्ड रेस्क्यु विभाग (जेबीपीएम)का आगलागी […]

सूचना-प्रविधि
रातिदेखि फेसबुक,ट्विटर र ह्वाटसएप बन्द !

रातिदेखि फेसबुक,ट्विटर र ह्वाटसएप बन्द !

काठमाडौं । सरकारले आजै रातिदेखि फेसबुक,इन्स्ट्रा,एक्स सहित केही सामाजिक संजाल बन्द गर्ने भएको छ। यसमा पुनर्विचार नहुने सूचना प्रविधि मन्त्रालयले जनाइसकेको छ। पछिल्लोपटक नेपालमा सूचीकृत हुन दिइएको ७ दिनको समयमा पनि यी कुनैपनि संस्था सम्पर्कमा नआएको भन्दै सरकारले यो कठोर निर्णय लिनुपरेको भनेको छ। संचार मन्त्रालयका प्रबक्ता राजेन्द्रकुमार ठाकुरले समेत आजै राती १२ बजेदेखि उल्लेखित […]