
बर्खा छल्न लेक उक्लिँदै गोठाला
ढोरपाटन (बागलुङ)। काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान। ससाना पाठापाठी र पाडापाडी बोकेका गोठालाहरू अचेल मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन्। सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिने गरी हिँडिरहेका देखिन्छन्। यसरी आफ्नै गतिमा हिँडिरहेका गोठाला र उनीहरूका वस्तुभाउ यतिबेला लेकका खर्क र बुकीपाटनतर्फ […]
विचार
‘गणतन्त्र’ को विकल्प ‘गणतन्त्र’ नै हो
के नेपाली कांग्रेस फुट्छ ?
निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार
फागुन २१ को आमनिर्वाचन : जिम्मेवार नागरिकले सोच्नैपर्ने कुरा
बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई
लेखनाथ। बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा भएको छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो...
३३ बुँदे संकल्प पारित गर्दै सकियो कांग्रेसको बाग्मती भेला
धुलिखेल / नेपाली कांग्रेसको धुलिखेलमा सम्पन्न बाग्मती प्रदेशस्तरीय भेलाले ३३ बुँदे संकल्प पारित गरेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा...
रेमबहादुरको लोभलाग्दो काक्रो खेती
दक्षिण ललितपुरको बागमती गाउँपालिका-७, खुर्मीका युवा कृषक रेम बहादुर (कुमार) घिमिरे गाउँमै व्यावसायिक काँक्रो खेती गरेर अरुका लागि प्रेरणा बनेका छन् भने आफ्नालागि घरमै बसेर आम्दानी बढाइरहेका छन् । रेमबहादुरले अहिलेसम्म कुनै पनि सरकारी अनुदान वा सहयोग बिना आफ्नै लगानी र अथक परिश्रमले यो सिजनमा झन्डै ५० क्विन्टलसम्म काँक्रो उत्पादन गरी बजारमा पुर्याई रहेका छन् […]
शनिबार हुने ‘बौद्ध महोत्सव’ को तयारी पुरा
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-६ बौद्धले भोलि जेठ २३ गते शनिबार बौद्धमा आयोजना गरेको ‘बौद्ध महोत्सव’को सम्पूर्ण तयारी पूरा भएको छ। ‘हाम्रो बौद्ध,हाम्रो संस्कृति,हाम्रो उत्सव’ नारा सहित पहिलोपटक यो महोत्सव गरिन लागेको हो। महोत्सवको काठमाडौं महानगरकी कार्यबाहक मेयर सुनिता डंगोलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समिति संयोजक एवं कामपा ६ का वडा अध्यक्ष भुवन […]
विवाह मण्डपमै दुलहीलाई प्रेमीले गोली हानेपछी….
सयौं आफन्त र इष्टमित्र सहित चलिरहेको विवाह समारोहमा एक्कासि बेहुली माथी गोली प्रहार हुँदा के होला ? बोलाइएका मानिसहरू विवाह उत्सवमा झुमिरहेका र दुलहा/ दुलही मञ्चमा उक्लिएर एकअर्कालाई वरमाला लगाईहदा यस्तै घटना भएको छ। जब वेहुला बेहुलीको आरती गर्न थालियो अनि अचानक ढ्याङ आवाज आउँछ र दुलही मञ्चमा ढल्छिन्। केही क्षणपछि स्पष्ट हुन्छ- उनलाई गोली […]

मलेसियामा एक नेपालीको गेटले थिचेर मृत्यु
११ मंसिर, मलेसिया । काभ्रे घर भएका राम भुजेलको वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको छ। तीन वर्षअघि रोजगारीका लागि मलेसिया स्थित पेनाङ् मा रहेको स्याण्डिक्स माइक्रोन मेमोरी कम्पनीमामा कार्यरत ३७ वर्षीय भुजेलको बुधबार बिहान ४ बजे प्यासन प्याराडाइज होस्टेलको फलामको गेटमुनि अचेत अवस्थामा फेला परेका हुन् । पेनाङ फायर एण्ड रेस्क्यु विभाग (जेबीपीएम)का आगलागी […]
रातिदेखि फेसबुक,ट्विटर र ह्वाटसएप बन्द !
काठमाडौं । सरकारले आजै रातिदेखि फेसबुक,इन्स्ट्रा,एक्स सहित केही सामाजिक संजाल बन्द गर्ने भएको छ। यसमा पुनर्विचार नहुने सूचना प्रविधि मन्त्रालयले जनाइसकेको छ। पछिल्लोपटक नेपालमा सूचीकृत हुन दिइएको ७ दिनको समयमा पनि यी कुनैपनि संस्था सम्पर्कमा नआएको भन्दै सरकारले यो कठोर निर्णय लिनुपरेको भनेको छ। संचार मन्त्रालयका प्रबक्ता राजेन्द्रकुमार ठाकुरले समेत आजै राती १२ बजेदेखि उल्लेखित […]







