जिहादीकरण र झण्डाकाे दुरूपयाेग
मनोज कुमार कर्ण
नेपालमा जिहादी गतिविधि र देशकाे राष्ट्रिय झण्डाकाे दुरूपयाेग भित्रभित्रै धेरै लामाे समयदेखि सूक्ष्मरूपमा हुँदै आईरहेकामा यसकाे मुखाैटा हटेर प्रस्टरूपमा २०८२ भदाै २३ गतेकाे जेनजी विद्राेह र भाेलीपल्ट २४ गतेकाे आतंक र विध्वंसबाट देखिएकाे हाे ।
भारतमा पनि यी दुवै घट्ना शदियाैंदेखि हुँदै आईरहेकामा नेपाल र भारतकाे खुला सिमाना भएकाेले गर्दा नेपालपनि आज न भाेली प्रभावित हुने नै भएकाेले गर्दा बल्ल २०८२ काे भदाै २३ र २४ गते प्रकटीकरण भएका हुन्, यद्यपि जिहादीपनका लक्षणहरू मधेश प्रदेशमा साे बेला उपेन्द्र यादबकाे मधेशी जन अधिकार फाेरम नेतृत्वकाे लालबाबू राउत गद्दीकाे सरकार भएकै बेलादेखि तीव्रता पाएकाे थियाे ।
जानकी मन्दिरकै भागमा मुगल/मस्जिदजस्ताे आकार दिएर मरम्मत कार्य, जनकपुरकै जीराेमाईलमा कहिल्यै नभएकाे संरचना बीच शहरमा कबरगाह बनाई घेर्नु, विभिन्न ठाउँमा सनातन हिन्दूका मूर्ती विसर्जनहरू हुँदा भारतमा जस्ताे पत्थराव गर्ने, अवराेध पुर्याउने आदि सतहगत विराेधहरू ।
याे लेख भने जेनजी विद्राेह नेपालमा हुँदा कसरी जिहादीकरण र नेपाली झण्डाकाे दुरूपयाेग एकसाथ भए, त्यसलाई मिलाएर समष्टिगतरूपमा पस्कन खाेजेकाे हाे ।
के हाे जिहाद ?
गुगल सर्च गर्दा युनाईटेड नेशन्स अलायन्स फर सिभिलाईलेजेशनले जिहाद (Jihad) लाई धार्मिक र अधार्मिक युद्ध (Holy or Unholy War) काे यसकाे विवादित मझधारबाट जायज ठहराउने प्रयास गरेकाेबाट शुरू गरेकाे पाईन्छ जसमा अधिकार, मुस्लिमकाे गर्नैपर्ने दायित्व र अन्य काक्रामकताबाट ईस्लाम र मुस्लिम समुदायबाट जाेगाउने प्रयत्न भनेर लेखिएकाे छ ।
अल्लाह (Allah) काे नाममा जिहाद के हाे भनेर सर्चगर्दा सर्सर्ती यस्ताे लेखेकाे आऊंछ कि याे एउटा मुस्लिमले जुनसुकै रूपमा देखापर्ने दुष्ट/शैतानकाे विरूद्ध थाल्नुपर्ने बृहत् धार्मिक संघर्ष हाे । त्यहीं थपमा साहिह मुस्लिमकाे किताब १९ काे अनुवादमा जिहादबारे यस्ताे लेखेकाे गुगलमा पाईन्छ- jihad derived from “jahad” which means “he exerted himself” so, it is exertion, striving; but in juridico-religious sense, it signifies the exertion of one’s power to the utmost of one’s capacity in the cause of Allah. यसकाे मुख्य अर्थ भयाे कि जिहाद शब्द जाहादबाट निस्केकाे हाे जसकाे अर्थ नै अल्लाहकाे रखवालाकाे रूपमा सक्दो दबाव निकाल्नु हाे । विकिपेडियामा जिहादका प्रकारमा ईस्लामिक जिहाद, सेक्चुअल जिहाद आदि लेखेकाे पढ्न सकिन्छ ।
वास्तवमा जिहाद धार्मिक, लभ जिहाद, जमीन जेहाद आदि गरि बाह्रभन्दा बढी प्रकारका भारतमा जी-नयुजबाट डिएनए प्राेग्रामबाट पत्रकार सुधिर चाैधरीले निकै पहिला प्रशारण गरिसकेका हुन् । धर्म जिहादमा अन्य धर्मबाट मुस्लिम बनाउने, लभ जिहादमा सनातन हिन्दू जातकाे उच्च घराना अनुसार मुस्लिम केटाले नाम बद्लेर हिन्दू नाममा फसाई विवाह गर्नु र लगत्तै आतंकवादीहरूसँग सामूहिक सहवास गर्न लगाउनु र नमाने प्रमाण मेट्नलाई हत्या गर्नु अनि जमीन जिहादमा सनातनी वा अन्य धर्मकाे वस्तिमा पसेर अधार्मिक गतिविधि गरेर दु:खदिएर लखेटेर उसकाे घर, घडेडी कब्जामा लिनु आदि पर्छन् ।
माथिकाे परिभाषा पूर्णरूपमा मुस्लिमप्रति ढल्काएर लेखेकाे एकतर्फी परिभाषा हाे । किनकि जहाँ मुस्लिममाथि दमन अमेरीका वा अन्य युराेपीयन देश कसैले संस्थागत वा, व्यक्तिगत गर्छ भने याे परिभाषाले धार्मिकरूपमा न्याय, कानुन, संविधान नभएकाे जमानामा स्वयं युद्धमा हाेमिन मुस्लिमलाई प्रेरित गर्थ्याे हाेला तर अब न्याय, अदालत, कानून भएकाे यस २१आैं शताब्दिमा स्वयं मुस्लिम वा कसैलेपनि ममाथि अन्याय भयाे भने कानून हाथमा लिने छुट हुँदैन । सभ्य देशमा त झन् कल्पणापनि गर्न सकिँदन, यसाे भयाे भने कानूनन् अपराध हुन्छ ।
यहाँ बुझ्नुपर्ने कुरा सबैले के हाे भने अब कुनै देश धार्मिक कानूनमा चल्ने नभई एऊटै संविधानले चल्ने अत्याधुनिक युग हाे । भारतमा पनि संविधानबाट धारा ३७० हटाएर जम्मू-कश्मिरबाट सरकारलाई चुनाैतिदिने एक देशमा दुई कानून र दुई झण्डा (निशान) लाई हटाएर यहि माेदी सरकारले एक देश-एक संविधान र एक निशान लागू गरेका हुन् । दाेस्राे अति महत्त्वपूर्ण कुराे के बुझ्नुपरेकाे छ अहिले खासगरी नेपाल, भारत दक्षिण एशियासहित पूरा विश्वमा कि धर्मकाे नाममा अराजकता, एग्रेसन, उन्माद, मूर्ती विसर्जनमा राेक/अवराेध, नेपाल-भारतविरूद्ध धार्मिक षड्यन्त्र, अर्थतन्त्र ब्लैक मार्किटिङ्, नक्कली नाेट, धर्मपरिवर्तन, महिलाकाे अपहरण आदिद्वारा धार्मिकरूपमा मुस्लिमबाहेक कुन धर्मले गरिरहेकाे छ ?
यदि मुस्लिमले अन्य धर्म समुदायमाथि अराजकता, असामाजिक हत्या, बलात्कार, आगजनी, हिंसा आदिमा संलग्नता देखाउँछ भने (यसमा सज्जन काेही एक-दुई प्रतिशत मुस्लिमबाहेक अन्य संलग्न मुस्लिम मान्छेकाे जमात्लाई समेट्न खाेजिएकाे प्रष्ट पारिन्छ) यस्ता बद्मास र असामाजिक तत्वले धार्मिक जिहाद उल्टै गर्ने कि यस्ताकाे विरूद्ध कठाेर कानूनी कार्वाही देशद्राेह, समाजमा खलल पुर्याउने कुतत्त्व भनी आजीवन जेल हाल्ने वा अझ सकिन्छ भने कठाेरतामा अन्य समुदायले कानूनत: जाने ?
याे यहाँ उचालिएकाे उपशीर्षक नै अति भेग, ठूलाे हाे “जिहाद”, तसर्थ, संक्षेपमा यहाँ के नेपालकाे केसमा बुझ्नुपर्याे भने धर्मनिरपेक्षताकाे नाममा देशबाट बढी अधिकार मुस्लिम आयाेग लिनु, दिनहुँ नयाँ असामाजिक दुर्घट्नाहरू पशुपतिनाथ मन्दिर र भीमसेन मन्दिरमा आगाे लाग्ने प्रयत्न हुनु वा लाग्नु, नदी किनार वा खाली ठाउँमा हरियाे चादर ओछ्याई नव निर्माण मिजार बनाईकन बसाेवास थाल्ने, सनातन हिन्दू महिला, केटीहरू हराउनु, उनिहरूकाे हाेटल वा अज्ञात स्थलमा निकै दिन सामूहिक बलात्कार हुनु, धर्म परिवर्तन गराईनु र नमाने प्रमाण मेट्नलाई पार्श्विक तवरले हत्या हुनु, मूर्ति विसर्जनमा मुस्लिम अतिवादी विचार बाेक्नेद्वारा हिंसा भई अवराेध पुर्याउनु, दिनहुँ अर्बाैं रूपैयाँकाे नेपालबाट दाउद ईब्राहिमका ब्लैक मार्केटियर्सद्वारा अफिस आवरपछि भारतका बैंकहरूमा हवाला रकम जानू, जेनजी विद्राेहमा मुस्लिम-जेनजी अलग समूह बन्नु आदि भएर जिहाद निकै सक्रिय र प्रभावकारीरूपमा दिनहुँ बढी रहेकाे छ । यसबाट देशलाई जाेगाउनु पर्छ ।
यदि भारतकाे भूमीमा जिहादी साेच राख्नेहरूकाे फर्मूलाबारे, नेपालमा जेनजी आन्दाेलनसँगै सनातन हिन्दूका आस्थाभएका मन्दिरमाथि आगजनी हुँदापनि काठमाडाैंका मेयरलाई फरक पर्दैन र स्वयं ऊनी पाकिस्तानी आईएसआई एजेन्ट रहेकाे दाबीलाई दिनहुँजसो पुष्टि गर्छन् भने, खुलासा गर्नु जरूरी र नेपालकाे सनातन हिन्दू नागरिककाे हैसियतले कर्तव्यपनि मानवता जाेगाउनलाई हुन आऊंछ । यी मुस्लिम अतिवादी साेच राख्ने जिहादीहरूले कुनै देशलाई मुस्लिममय बनाउनलाई निकै वर्ष पहिलादेखि षड्यन्त्र (Plotting) गर्छ- यदि कुनै नयाँ शहर वा देशमा मुस्लिम जनसंख्या ३ वा साेभन्दा कम प्रतिशत छ भने त्यहींकाे समुदायसँग “मिलेर” बस्ने तर प्रजनन् दर तीव्रपार्ने, राेक्दै नराेक्ने । जब जनसंख्या १३ प्रतिशत पुग्छ मुस्लिमकाे अनि अधिकारका आवाजहरू बाेल्ने, संगठनहरू खाेल्न थाल्ने तर प्रजनन् दर अझै तीव्र कायम राख्ने र जब जनसंख्या ३३ प्रतिशत पुग्याे कि अब अधिकारका लागि आगजनी, ताेडफाेड, हत्या, हिंसा, बलात्कार जस्ता सबै जिहादी उन्माद गर्न थाल्ने ।
नेपालमा मुस्लिमकाे जनसंख्या भित्रभित्रै कति भईसक्याे कि यति आगजनी, बलात्कार, महिला गायबपार्ने आदिमा तिव्रता ल्याए, याे निकै चिन्ताकाे विषय हाे । याे स्तम्भकार पुन: प्रष्टपार्न चाहन्छ कि सज्जन एक-दुई प्रतिशत नेपाली मुस्लिमलाई पनि यस्ताेमा समेट्न चाहँदैन । तर बाँकि ९८-९९ प्रतिशत मुस्लिम अतिवादी साेच बाेक्नेमा राजगद्दी पुन: नपाएका कुलमण्डन खाँ मुसलमानका वंशज ज्ञानेन्द्र शाहदेखि उनकाे पछिपछि लागेर सत्तामा उक्लन चाह्नेहरू बालेन्द्र साह आईएसआई एजेन्ट भनाैं वा सत्तामा उक्लनलाई भारतलाई अवराेध देख्ने दुर्गा प्रसाईंजस्ता हिन्दूपनि हुन् । यिनिहरू काेहीपनि राष्ट्रवादी हाेईनन्, अपितु सत्तारूढ हुनलाई राष्ट्रवादकाे कुरा त गर्ने तर लाभ पुर्याउने मुस्लिम अतिवादीहरूलाई नै हाे र सत्ता नपाए झन् रीस फेर्न नेपालकाे झण्डाले जीऊ ढाकेर ताेडफाेड, आगजनी गर्ने, गराउनेहरू हुन् ।
नेपाली झण्डाकाे दुरूपयाेग
भारतमा के देखिएकाे हाे भने हाथमा तिरंगा झण्डा बाेकेर देशविराेधी नारा लगाईरहेका जसलाई उत्तरप्रदेशमा याेगी आदित्यनाथ, असममा हेमन्त विश्वसर्मा आदि मुख्यमन्त्रीहरूले लखेटीलखेटी मारिरहेका छन्, घरमाथि बुल्डाेजर चलाएर जिहादीहरूलाई लखेट्दै छन् । बुझ्नुपर्ने कुरा के हाे भने सनातन हिन्दू र भारतका यी दुश्मनहरू त्यतिकै बलिया छैनन् भारतमा किनकि त्यहाँ भाेट ब्यांककाे राजनीतिले हिन्दू गद्दार भनिने लालू यादब (M-Y अर्थात्, मुस्लिम-यादब भाइ-भाइ काे नारा दिने र त्यसलाई नेपालमा फाेरमका उपेन्द्र यादबले लालबाबु राउत गद्दी मुसलमानहरू सँग लागू गरेका), अखिलेश यादब, ममता वनर्जी, अरविन्द केजरीवाल क्षेत्रीय दलहरूलगायत केन्द्रमा कंग्रेस गान्धि परिवार र त्यहाँका कम्युनिस्टहरू हुन् जसले धर्मनिरपेक्षता र अधिकारका नाममा सनातन हिन्दूबाट सबै थाेक खाेसेर मुसलमानलाई दिन चाहे ।
यहाँसम्म कि भारतका हिन्दू मन्दिरका सुन, चाँदी, रकम सरकारले लिएर मुस्लिमलाई दिन्थे ! उनीहरूले भारतीय झण्डा ओढेर “भारत तेरे टुकडे हाेंगे” नारा लगाउँथे, लुकेर अझ पनि लगाउँछन् । नेपालमा काेराेनाकालमा माेदी-याेगी-शाहका प्रशासनहरूले आतंकवादी जिहादीहरूलाई भारतबाट लखेट्दा यहाँ केन्द्रमा चीनसँगै भारतविराेधी रहेका साे बेलाका नेकपा कम्युनिस्टहरू केपी ओली, प्रचण्ड, जसपाका उपेन्द्र यादबहरूले चीनकाे आर्थिक सहयाेगमा सेट्टल गराए भने प्रदेशमा मुख्यत: लालबाबू राउत गद्दीले भारत-नेपालकाे बाेर्डर भरी वस्ति बसाईदिएर नयाँ “जम्मू-कश्मिर” भारतविरूद्ध नेपालबाट बनाईदिए । हुनत यति हुँदा नेपालका भारतविराेधी पाकिस्तानी र चीन समर्थक सबै हिन्दूहरू कम्युनिस्टहरू, गद्दी पाउन भारतलाई अवराेधक देख्ने ज्ञानेन्द्र शाह, बालेन्द्र साह, दुर्गा प्रसाईंहरू नै हुन् तर नेपाली जनता अधिकांशकाे मन्दबुद्धिले भने उनै मुसलमान, रक्तपिपासु ज्ञानेन्द्र शाहलाई “राष्ट्रिय एकताकाे प्रतीक” देखिरहेकाे छ, याे बुझ्दैनन् उनीहरू कि काेही प्रत्यक्ष भने काेही अप्रत्यक्ष तर मुसलमानहरूले अजगरले मानिसलाई निले झैं नेपाल निल्न लाग्याे भनेर ।
दुर्भाग्य, जेनजी विद्राेहमा भारतकै ट्याक अनुसार नेपालकाे झण्डा बाेकेर सिंहदरबार, शितल निवास, बालुवाटार, अदालतहरू सबै जलाईए ।
सरकारले के गर्ने ?
याे जेनजी सरकारकाे उपज जेनजीकाे भीडमा पसेर सत्ता र शक्तिबाट बिमुख भएकाहरूले सत्तामा उक्लेकाबाट जिहादी साेचलाई न्यूनीकरण गर्ने, समाप्त पार्ने, देशद्राेहीलाई नियन्त्रणमा लिने, सनतन धर्ममाथिकाे आक्रमण राेक्ने आदि जस्ता अपेक्षा गर्नु मूर्खता हाे किनकि याे बालेन्द्र साह, सुदन गुरूङहरूले अह्राएकाे गर्ने सरकार मात्र हाे ।
त्यसमा पनि बालेन्द्रले आईएसआईकाे र सुदन गुरूङले सिआईएले दिएकाे नेपाल च्याप्टरबारे ड्यूटी पर्फर्म गर्ने मर्शिनरी कुपात्रमात्र हुन् तसर्थ, बलियाे संसद कि फाल्गुण २१ गते चुनाव भएर वा, कि संसद पुनर्स्थापनाबाट भएर जिहादी साेचसहितका प्रतिगमनकारी विदेशी मर्शिनरीज्माथि कानूनी कार्वाही गरी देशलाई तत्काल शान्तिपूर्ण बनाउने प्रयासमा लाग्नुपर्नेछ । मुस्लिम आयाेग फाल्नुपर्ने भएकाे छ ।
जिहादी साेच राखेर हत्या, बलात्कार, आगजनी, हिंसा, ताेडफाेड गराउनेमाथि नेपालमा हाल भारतकाे युपीकाे याेगी आदित्यनाथकाे डाेजरकाे जरूरत छ तर यहाँ डाेजर पाकिस्तानी आईएसआई एजेन्ट मेयर साहकाे गलत हाथमा डाेजर पुगेकाे छ । यति कुरा जति ढिलाेगरि नेपाली सुरक्षाकर्मी, आम जनताले बुझ्नेछन्, त्यतिकै सबैथाेक गुमाउनेछन् ।
(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

