आफैंलाई आगो लगाउनुअघि यति लामो स्टाटस लेखेका थिए प्रेमले

काठमाडौं, १० माघ । मङ्गलबार दिउँसो बानेश्‍वरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरे । इलामका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाए ।

त्यसअघि उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै व्यापार व्यवसायमा जताततै असफलता व्यहोरेपछि आत्महत्याको प्रयास गरेको कुरा उल्लेख गरेका छन् ।

असफलताको कथा समेट्दै उनले जति प्रयास गर्दा पनि शून्य उपलब्धी मात्रै भएको दुःखेसो पोखेका छन् ।

अहिले उनी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन् ।

हेरौं उनको स्टाटस:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय