आफैंलाई आगो लगाउनुअघि यति लामो स्टाटस लेखेका थिए प्रेमले
काठमाडौं, १० माघ । मङ्गलबार दिउँसो बानेश्वरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरे । इलामका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाए ।

त्यसअघि उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै व्यापार व्यवसायमा जताततै असफलता व्यहोरेपछि आत्महत्याको प्रयास गरेको कुरा उल्लेख गरेका छन् ।
असफलताको कथा समेट्दै उनले जति प्रयास गर्दा पनि शून्य उपलब्धी मात्रै भएको दुःखेसो पोखेका छन् ।
अहिले उनी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन् ।
हेरौं उनको स्टाटस:
Comments
