भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।

गुरुङ पक्राउ परेसङ्गै काठमाडौमा अन्य प्रकरणमा नाम  जोडिएका ब्यक्तिहरु समेत त्रसित रहेको बुझिएको छ।यो प्रकरणमा धेरै ब्यक्ति निगरानीमा रहेको स्रोतको भनाइ छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय