महानगर प्रहरीलाई विभागीय कारवाही

काठमाडौं, ८ असार । काठमाडौं महानगरपालिकाका नगर प्रहरी कारवाहीमा परेका छन् ।

महानगरले १२ जना नगर प्रहरीलाई विभागीय कारवाही गरेको काठमाडौंका मेयर बालेनको सचिवालयले जनाएको छ ।

नगर प्रहरीहरूले ड्युटी समयमा निर्देशन दिए विपरित काम गरेको हुँदा कारबाही गरिएको हो ।

सचिवालयका अनुसार उनीहरुलाई सरुवा गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय