नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, २१ जेठ । केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण भएको संशोधित नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिदै अन्तरिम आदेश दिने किन नदिने भनी दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।

राष्ट्रपतिबाट प्रमाणिकरण भएदेखि नै यस विधेयकको चौतर्फी आलोचना भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय