राष्ट्रपति पौडेलद्वारा सरकारको निति तथा कार्यक्रम सार्वजनिक

काठमाडौ,५ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।
अपरान्ह ४ बजे सुरु भएको संसदको बैठकमा राष्ट्रपति पौडेलले उक्त निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम सत्तापक्षले उत्कृष्ट भनेर प्रतिक्रिया दिएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्राण बिनाको शरीर भनेर प्रतिक्रिया दिएको छ।
हेर्नुस् पुर्णपाठ:

