सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

संखुवासभा, २२ वैशाख । संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।

माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेर उडेको हेलिकप्टर भोटखोला-४ सिप्रुङको जिजिङ्खामा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन् ।

थप विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय