रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको स्वीकारे

काठमाडौ,१० बैशाख ।

चुनावको मतदान जारिरहेका बेला फेसबुक लाइभमा आएर मतदाता प्रभावित पार्न खोजेको बिषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्षमा मागेपछि रोकिएको मतदान सुचारु भएको छ।

लामिछानेले भरतपुर ११ भोजाड पुगेपछि दुई पक्ष बिच भएको विवादलाई लिएर फेसबुक लाइभ गर्दै मतदानस्थल जान नपाएको गुनासो गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय