पानीको बोतलभित्र माकुरो !

कैलाली, २८ असार । कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिलप्याक पानीको बोतलमा माकुरो भेटिएको छ ।

आकाश गङगा वाटर एण्ड बेबरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो ।

पानीजस्तो जीवनोपयोगी विषयमा यस्तो गम्भीर लापरवाही देखिएपछि यस पानी उत्पादक कम्पनीमाथि छानविन सुरु गरिएको छ ।

तस्बिरः झलनाथ खनाल/रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...