सरकार छाड्ने रास्वपाको निर्णय

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै रहने छ ।
रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने जनाइएको छ ।