दुर्घटनाग्रस्त जहाजमा ३ शिशुसहित ६ बालबालिका [नामावली]

पोखरा, १ माघ । काठमाडौबाट पोखरामा पुगेको दुर्घटनाग्रस्त यति एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका रहेको खुलेको छ । ७२ जना सबार जहाजमा ६२ जना वयस्क र ४ जना चालकदलका सदस्य थिए । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । दुर्घटनामा भएको मानवीय क्षतिबारे अझै केही खुलेको छैन ।

विमानमा सवार व्यक्तिहरु:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय