पुस २७ गते बिदा दिने मन्त्रीपरिषदको निर्णय

काठमाडौं, २५ पुस । सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोतले बताएको छ ।

नेपाल एकीकरणमा अग्रणी भूमिका निर्वाह गरेका गोरखाका राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा बिदा दिइएको हो ।

पुस २७ गते बिदा हुने कुरा सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि समावेश रहेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...