दीपक मनाङ्गे निर्विरोध निर्वाचित

मनाङ, २६ असोज । राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार दोर्जे लामाले उम्मदेवारी फिर्ता लिन निवेदन दिएसँगै मनाङ्गे प्रदेशसभा ख बाट निर्विरोध निर्वाचित भएका हुन् ।

सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका मनाङगेले मनोनयन गर्नुअघि गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएको थिएन ।

अब मनाङ्गेको मात्र उम्मेदवारी भएसँगै अब प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने जनाइएको छ ।

मनाङ्गे २०७४ मा पनि स्वतन्त्र उम्मेदवारीबाट एमालेको समर्थनमा सांसद बनेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...