यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका छन् ।
संघीय संसद्को बिहीबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेट भाषण गरेर सुनाएका हुन् ।
चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्णपाठ

