९५ अंकले बढ्यो नेप्से

काठमाडौं १२ असार । साताको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) ९४.९२ अंकले बढेको छ ।

योसँगे नेप्से १९५६.९८ विन्दुमा पुगेको छ ।

पछिल्लो समय घट्दो क्रममा रहेको नेप्से साताको कारोबारको पहिलो दिन ह्‍वात्तै बढेको हो ।

कुनै समय ३२०० अंकमा पुगेको परिसूचक घट्दै आएर १८०० को विन्दुमा पुगेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...