तस्वीरमा हेर्नुहोस् काठमाडौंमा रास्वपाको प्रदर्शन

प्रतिक भट्ट

काठमाडौं, ९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । पूर्वगृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्ड हरु बोकेका छन् ।

लामिछानेलाई थप ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले बिहिबार अनुमति दिएको थियो ।

तस्वीरहरु हेरौं:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • शान्त र अपेक्षित नै रह्यो चुनाव

    २०८४ सालमा हुनुपर्ने नियमित अद्यावधिक चुनाव नेपालमा जेनजी विद्रोहपछि परिस्थितिवश आकस्मिक रूपमा, २०८२ सालमै सम्पन्न भएको...

  • ४० जिल्ला रास्वपाको एकलौटी

    काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले...