काठमाडौंमा एक पुरुष मृत फेला

सांकेतिक तस्वीर

काठमाडौं, २ असोज । काठमाडौंमा एक पुरुषको शव फेला परेको छ । आइतबार विहान काठमाडौं महानगरपालिका ९ स्थित गैरीगाउँमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अन्दाजी ३० वर्षीय पुरुषको शव सडकमुनि फेला परेको हो । पुरुषको टाउकोमा चोट देखिएको छ भने रगत बगेको पनि देखिएको छ ।

शव फेला परेपछि घटनास्थलमा प्रहरी र तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...