बाबुरामको अभियान : ‘म चाहन्छु मेरो राष्ट्रपति’

काठमाडौं । नेपाल समाजवादी पार्टीले देशव्यापी ‘कति बस्छौ युरोप र खाडीमा, भविष्य खोजौं आफ्नै खेतबारीमा’ भन्ने अभियान सुरु गरेको छ।

सो पार्टीले १३५ औं मजदुर दिवसको सन्दर्भ पारेर विभिन्न १४ वटा अभियान सञ्चालन गर्न लागेको घोषणा गरेको छ। पार्टीले सार्वजनिक गरेको घोषित अभियानमा ‘समृद्धिका लागि स्वदेशमै लगानी, स्वदेशमै श्रम अभियान’ देखि ‘म चुन्छु मेरो राष्ट्रपति’ सम्म रहेका छन् ।

नेसपाले विश्वको जुनसुकै कुनामा बस्ने नेपालीले त्यहीँबाट मतदान गर्न पाउनुपर्ने अभियान पनि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य क्षेत्रमा आमूल सुधार र सबैलाई स्वास्थ्य सेवाको ग्यारेन्टी लागि अभियानको लागि ‘ज्यानको मूल्य सबैको बराबर’ भन्ने नारा दिएको छ ।

सार्वजनिक गरेको घोषित १४ वटा अभियानहरु :

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय