पुन्य गौतम र युवराज सफल पक्राउ

काठमाडौं, २० फागुन । नेकपा एमालेका नेता एवं  सामाजिक अभियन्ता भनिएका पुण्य गौतम र अर्का अभियन्ता युवराज सफल पक्राउ परेका छन् ।

त्रिवि शिक्षण अस्पताल परिसरबाट स्वघोषित सामाजिक अभियन्ताहरु पुण्य गौतम र युवराज सफल पक्राउ परेका हुन् ।

चितवनकि सालिन पोखरेल मृत्य प्रकरणलाई लिएर अस्पतालमै प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय