नेपाली कांग्रेस काठमाडौको सम्मेलन सुरु (तस्बिरमा हेरौं)

काठमाडौ,२६ माघ। नेपाली कांग्रेस काठमाडौ जिल्लाको जिल्ला सम्मेलन काठमाडौ स्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ।
सम्मेलनको उद्घाटन नेपाली कांग्रेस पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरे। पार्टीको काठमाडौ सभापति कृष्ण बानियाँ(सबुज) को सभापतित्वमा भएको सम्मेलनमा पार्टी नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।
हेरौं तस्बिर :


