तलेजु भवानीको बिदाईसँगै सकियो गुहेश्वरी जात्रा (तस्वीरहरु)

काठमाडौं, २१मंसिर । काठमाडौंको गुहेश्वरीमा बुधबारदेखि सुरु भएको गुहेश्वरी जात्रा सकिएको छ ।

गुहेश्वरी मन्दिर ब्यबस्थापन समिति र जात्रा आयोजक समितिले तलेजु भवानी र गुहेश्वरीको भेट गराइ आज बिदाइ गरेपछि जात्रा सकिएको हो।

नेवार समुदायको लागि ठूलो पर्व मानिने यो जात्रामा तलेजु भवानीलाई बोकेर भक्तहरूले बागमती नदि पार गराएका थिए।

बुधबार तलेजु भवानीलाई गुहेश्वरी ल्याएर एक रात राखेपछी बुधबार बेलुकी पुनः फिर्ता लगिएको हो।

तस्वीरहरु:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय