मलेसियासँग टस हारेर नेपाल बलिङमा

काठमाडौं, १४ कात्तिक । आइसिसी टी२० विश्वकप एसिया छनौटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्दै छ ।
टियु क्रिकेट ग्राउन्डमा टस जितेर मलेसियाका कप्तान अहमद फैजले पहिले ब्याटिङ रोजेका छन् । नेपालले पहिले बलिङ गर्ने छ ।
नेपालले सिङ्गापुरसँगकै खेलाडीलाई निरन्तरता दिएको छ ।

