इन्धनको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
मध्यराति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।