यस्तो छ बडादशैंको टीकाको उत्तम साइत

काठमाडौं, १६ असोज । यस वर्ष बडादशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते विहान ११ बजेर २ मिनेटमा रहेको छ ।
पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारी अनुसार टीकाको साइत ११ः०२ मा दखिएको हो ।
यद्यपि दिनभर अनुकुलको समयमा मान्यजनको हातबाट टीका थाप्न सकिनेछ ।

