नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

फाइल तस्वीर

चितवन, २६ भदौ । सुक्खा पहिरो खस्दा चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले अवरुद्ध छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय