३० लाख लुट्न अपहरण गरिएको जहाज !

नेपाली कांग्रेसले सुरु गरेको सशस्त्र संघर्षका लागि हतियार खरिद गर्न रकम जुटाउन भन्दै २०३० जेठ २८ गते बिराटनगरबाट उडेको यो जहाज तत्कालीन विद्यार्थी नेताहरू दुर्गा सुवेदी,वसन्त भट्टराई र नगेन्द्र ढुङ्गेलले अपहरण गरि भारत पुर्‍याएका थिए।

बिराटनगरबाट राष्ट्रिय बाणिज्य बैंकको ३० लाख भारु रकम लिएर उडेको जहाजलाई भारतको फारमेसगन्ज पुर्‍याएर रकम लुटेका थिए। यो विमान पछि अर्घाखाँचीमा दुर्घटना भयो र हाल यसलाई सुन्दरीजल स्थित बिपी संग्रहालयमा राखिएको छ।

तस्वीर :परेवान्युज

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय