नेपालमा गत आर्थिक वर्षमा कुन चलचित्रले कति कमाए ? (सूचीसहित)

काठमाडौं, ४ साउन । चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९-०८० मा नेपालमा रिलिज भएका चलचित्रहरुको बक्स अफिस कमाइ सार्वजनिक गरेको छ । नेपालमा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको कमाइ सार्वजनिक भएको हो ।

बिहीबार बोर्डले उपलब्ध गराएको विवरण अनुसार गत आर्थिक वर्षमा ५७ वटा नेपाली फिल्म रिलिज हुँदा ७८ विदेशी फिल्म रिलिज भएका छन् ।

रिलिज भएका नेपाली फिल्मको कुल ७६ करोड ७२ लाख ५७ हजार रुपैयाँ ग्रस कमाइ भएको जनाइएको छ भने विदेशी फिल्मको कुल ७९ करोड ४३ लाख ४ हजार सात सय रुपैयाँ ग्रस कलेक्सन भएको बोर्डले जनाएको छ ।

हेर्नुहोस् सूची:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय