सुन प्रकरण: ‘ब्रेक शु’ सहितको तौल १५५ केजी, सुन मात्र निकालेर जोखिँदै

काठमाडौं, ४ साउन । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बरामद भएको सुनको राष्ट्र बैंकले तौल गर्न सुरु गरेको छ ।

सुन लुकाइएको  ‘ब्रेक शु’ सहित जोख्दा त्यसको तौल १५५ केजी हुन आएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

बुधबार विमानस्थल भन्सार जाँचपास समेत कटाएर लगिसकेको अवस्थामा सिनामङ्गलबाट सुन बरामद भएको थियो ।

बरामद भएको उक्त सुन सहितको बट्टा नाँपजाँच गर्नका लागि राष्ट्रबैंकको टक्सार महाशाखा ल्याइएको थियो ।

अब सुन मात्र निकालेर जोख्‍ने तयारी भइरहेको छ ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय