बाबुरामको पार्टीमा हरियाली अभियान शुरु !

काठमाडौं, १ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गोर्खा पुगेर बृक्षरोपण गरी संगठन निर्माण तथा बिस्तार अभियानको सुरुवात गरेका छन् ।

पार्टी केन्द्रिय समिति बैठकले गरेको निर्णय अनुसार साउन १ गते देशभरमा पार्टी र जनबर्गिय संगठन मिलेर बृक्षारोपण कार्यक्रम गरिएको हो। सोही क्रममा डा.भट्टराईले गृह जिल्ला गोरखा पुगेर बृक्षरोपण गरे।

हेरौं तस्बिर:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय