यस्तो छ तपाइको आजको राशिफल:

आज २०८० साल असार २९ गते शुक्रबार । यस्तो छ तपाइको आजको राशिफल:

मेष: स्वास्थ्यमा समस्या आउन सक्‍ने छ । खर्च बढ्ने छ । शुभकार्यमा मन जाने छ । नयाँ काम गर्ने अवसर मिल्ने छ ।

वृष: शुभकार्यमा मन जाने छ । सफलताले हौसला दिने छ उधारोमा व्यापार हुन सक्छ । यात्राको अवसर जुट्न सक्ने छ ।

मिथुन: साथीभाइसँग भेट्ने अवसर जुट्ने छ । खर्च बढ्ने छ । विश्‍वासिलो व्यक्तिबाट धोका हुन सक्छ ।

कर्कट: प्रतिष्ठित व्यक्तिको सहयोग पाइने छ । फजुल खर्च बढ्ने छ । कामको राम्रो प्रतिफल मिल्ने छ ।

सिंह: अस्वस्थताको अनुभूति हुनेछ । शारीरिक कमजोरीले चिन्ता बढाउने छ । नयाँ काममा मन जान सक्छ ।

कन्या: प्रतिकूल समयको सामना गर्नुपर्ने हुन सक्छ । खर्च र चूनौतिको समय छ । खानपान र आहारविहारमा ध्यान पुर्याउनु पर्ने छ ।

तुला: स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ । आर्थिक क्षेत्रमा सफलता मिल्ने छ । मिहिनेतबाट राम्रो धनलाभ हुने देखिन्छ ।

वृश्चिक: विशेष उपहार प्राप्त हुने छ । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । इमान र प्रतिष्ठा कमाइने योग छ ।

धनु: लगनशीलताले उपलब्धि प्राप्त हुने छ । चूनौतिभित्र अवसर खोज्‍नुपर्ने हुन्छ । दिगो काममा हात हाल्ने राम्रो समय छ ।

मकर: अरुको भर पर्दा काम रोकिन सक्छ । दिगो योजनाले अघि बढ्दा विस्तारै लाभ पाइने छ । शुभचिन्तकको साथ र सहयोग पाइने छ ।

कुम्भ: खर्च बढ्ने छ । लगानी गर्दा सजग हुनुपर्ने छ । काम बिग्रने डरले सताउन सक्छ ।

मीन: नयाँ काम सुरु गर्ने योग छ । अहिलेको मिहिनेतले भविष्यमा लाभ हुने छ ‌। व्यवसायमा धनलाभ हुने देखिन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...