प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ गम्भीर

माओवादी नेता र मन्त्री अस्पताल पुग्दै
फाइल तस्वीर

काठमाडौं, २७ असार । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कि पत्नी सीता दाहालको स्वास्थ अवस्था गम्भीर भएको छ ।

स्वास्थमा समस्या भएपछि राती नै थापाथली स्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो । अहिले उनको अवस्था स्थिर रहेको छ।

माओवादी नेता तथा मन्त्रीहरु अस्पताल पुगेका छन् । केहिबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय