हवाइ भाडा घट्यो, कुन रुटमा कति ? (सूची सहित)

काठमाडौं, १९ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले हवाई भाडा घटाएको हो।
अब काठमाडौँ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्नेछ । काठमाडौँ–धनगढीको फ्यूल र्चाज ६ हजार ६२५ रुपैयाँ थियो । अब ६ हजार १० रुपैयाँ कायम भएको छ ।
निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।
हेर्नुस् सुची:


