४० जिल्ला रास्वपाको एकलौटी

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत सहित दुई तिहाईकै कसरत गरिरहेको छ।

प्रत्येक्षको सबै क्षेत्र गणना सकेको निर्वाचन आयोगले २ दिनभित्र समानुपातिक पनि सक्नेछ। त्यसपछि रास्वपाको एकल सरकार गठनदेखि अन्य प्रक्रिया सुरु हुनेछ। यो निर्वाचनमा रास्वपाले देशका ७७ मध्य काठमाडौं उपत्यकाको ३ सहित ४० जिल्ला क्लिन स्विप गरेको छ।

रास्वपाले क्लिन स्विप पारेका जिल्लाहरु:-
१. झापा बाट – ५ वटै क्षेत्र
२. मोरङ बाट- ६ वटै क्षेत्र
३. ओखलढुङ्गा बाट – १ वटा क्षेत्र
४. उदयपुर बाट – २ वटै क्षेत्र
५. सप्तरी बाट – ४ वटै क्षेत्र
६. सिरहा बाट – ४ वटै क्षेत्र
७. महोत्तरी बाट- ४ वटै क्षेत्र
८. सर्लाही बाट – ४ वटै क्षेत्र
९. बारा बाट – ४ वटै क्षेत्र
१०. पर्सा बाट – ४ वटै क्षेत्र
११. सिन्धुली बाट – २ वटै क्षेत्र
१२. दोलखा बाट – १ वटै क्षेत्र
१३. ललितपुर बाट – ३ वटै क्षेत्र
१४. भक्तपुर बाट – २ वटै क्षेत्र
१५. काठमाडौं बाट – १० वटै क्षेत्र
१६.धादिङ बाट – २ वटै क्षेत्र
१७. मकवानपुर बाट – २ वटै क्षेत्र
१८. चितवन बाट – ३ वटै क्षेत्र
१९. लमजुङ बाट – १ वटा क्षेत्र
२०. तनहुँ बाट- २ वटै क्षेत्र
२१. काँस्की बाट – ३ वटै क्षेत्र
२२. पर्वत बाट- १ वटा क्षेत्र
२३. बागलुङ बाट – २ वटै क्षेत्र
२४. नवलपरासी पूर्व बाट – २ वटै क्षेत्र
२५. गुल्मी बाट – २ वटै क्षेत्र
२६. रुपन्देही बाट – ५ वटै क्षेत्र
२७. अर्घाखाँची बाट – १ वटा क्षेत्र
२८. कपिलवस्तु बाट – २ वटै क्षेत्र
२९. प्युठान बाट – १ वटा क्षेत्र
३०. दाङ बाट – ३ वटै क्षेत्र
३१. बर्दिया बाट – २ वटै क्षेत्र
३२. नवलपरासी पश्चिम बाट – २ वटै क्षेत्र
३३. कैलाली बाट- ५ वटै क्षेत्र
३४. कन्चनपुर बाट – ३ वटै क्षेत्र
३५. डडेल्धुरा बाट – १ वटा क्षेत्र
३६. बैतडी बाट – १ वटा क्षेत्र
३७. काभ्रेपलाञ्चोक बाट – २ वटै क्षेत्र
३८. स्याङ्जा बाट – २ वटै क्षेत्र
३९. नुवाकोट बाट – २ वटै क्षेत्र
४०. गोरखा बाट- २ विजयी

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • शान्त र अपेक्षित नै रह्यो चुनाव

    २०८४ सालमा हुनुपर्ने नियमित अद्यावधिक चुनाव नेपालमा जेनजी विद्रोहपछि परिस्थितिवश आकस्मिक रूपमा, २०८२ सालमै सम्पन्न भएको...

  • ४० जिल्ला रास्वपाको एकलौटी

    काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले...