पेट्रोलको मूल्य बढ्यो

काठमाडौं, १५ मंसिर । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो ।

त्यस्तै, हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय