पशुपतिमा शनिबार दर्शनार्थीको घुइँचो (तस्वीरहरु)

प्रतिक भट्ट

काठमाडौं, २९ असार । देशकै सबैभन्दा ठुलो धार्मिक स्थल काठमाडौंको पशुपतिनाथ मन्दिरमा शनिबार दर्शनार्थीहरुको घुइँचो थियो । लामो समयदेखिको वर्षाको क्रम रोकिएसँगै मौसम खुलेपछि आज दर्शनार्थीहरुको भीड लागेको थियो ।

भिडियो:

शनिबारको दिन पनि भएकाले दर्शनार्थीहरुको भीड यसै पनि अन्य दिनको तुलनामा बढी नै हुने गर्दछ । लामो लाइन बसेर दर्शन गर्नेहरुको पनि भीड थियो भने बाहिरैबाट दर्शन गरेर फर्कनेहरु अझै बढी थिए ।

थप तस्वीरहरु:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय