भोजपुरको हतुवागढीमा आगलागी हुँदा तीनको मृत्यु

भोजपुर, ३ चैत । भोजपुरको हतुवागढी गाउँपालिका–७ मा शनिबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

त्यहाँका एक स्थानीयका अनुसार मृत्यु हुने तीनैजना बालबालिका रहेको हुन सक्‍ने आशंका छ । यद्यपि यसबारे यकिन विवरण आउन सकेको छैन ।

आगलागी नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...