पोखरामा भूकम्पको धक्का महसुस

पोखरा, २६ फागुन । पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ ।
विहान ७ बजेर ३१ मिनेट जाँदा पोखरा र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।
थप विवरण आउन बाँकी छ ।