काँग्रेसद्वारा सरकालाई दिएको समर्थन फिर्ता

काठमाडौं, २२ फागुन । नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मङ्गलबार बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा आज बैठक बसेको थियो जसमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

विशेषगरी सोमबार काँग्रेससँगको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै काँग्रेसले यस्तो निर्णय गरेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय