काठमाडौंको सीतापाइलामा आमा र दुई छोरी मृत फेला

काठमाडौं, ९ फागुन । काठमाडौंको सीतापाइलामा एकै परिवारका ३ जना मृत भेटिएका छन्। प्रहरीका अनुसार सीतापाइलास्थित एक घरमा आमा र दुई छोरी मृत भेटिएका हुन्।

प्रहरीका अनुसार ३९ वर्षीया आमा तथा ८ वर्ष र २ वर्षका छोरीहरुको शव भेटिएको हो । उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाबारे थप विस्तृत विवरण आउन बाँकी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय