आहा ! ढकमक्क फुलेको तोरी (तस्बिरमा हेरौं)
नेपालको तराई पहाड र केही उच्च पहाडी क्षेत्रमा पनि हुने तोरी खेती यतिबेला फष्टाएको छ। तोरीमा नेपाल आत्मनिर्भर हुनसक्छ तर पनि भारतीय उत्पादनले बजार पाएको छ।
पुर्वी नेपालको झापा,मोरङ,सुनसरी सहित भित्री मधेसका उदयपुर सिन्धुली र पहाडी जिल्ला ताप्लेजुङ,इलाम,पाँचथर र काभ्रे लगायत क्षेत्रमा खिचिएको तस्बिर ।
तस्बिर :परेवान्युज