चलचित्र ‘दयारानी’ प्रीमियर (तस्बिरमा हेरौं)

माओत्से गुरुङको निर्देशनमा बनेको दयाहाङ राई र दिया पुन अभिनित नयाँ फिल्म “दयारानी” को काठमाडौ प्रीमियर सिटी सेन्टर स्थित क्युएफएक्समा सम्पन्न भएको छ।
भोलि शुक्रबारदेखी नेपाल र अमेरिकाबाट एकसाथ रिलिज हुने चलचित्रले महत्वपूर्ण सामाजिक विषय उठान गरेको छ ।
चलचित्रको प्रीमियरमा कलाकार र बिशिस्ट ब्यक्तित्वको साथमा संचारकर्मीको बाक्लो उपस्थिति थियो।
तस्वीरमा हेरौं प्रीमियर :

दयारानी
दयारानी

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय