पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, २ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको हो ।