आमाहरूको हेलम्बु घुमफिर (तस्वीरमा हेरौं)

काठमाडौ,२२पुस।काठमाडौ महानगरपालिका -६ बौद्ध,महाङ्काल स्थित संगमटोलमा रहेको सक्रिय आमा समुहको टोलीले धार्मिक एवं पर्यटकिय क्षेत्र सहितको तिर्थयात्रा सम्पन्न गरेको छ।

टोलिले शनिबार सिन्धुपाल्चोकको हेलम्बुदेखि त्यस क्षेत्रको धार्मिक एवं पर्यटकीय क्षेत्रको भ्रमण गरेको हो। भ्रमणको क्रममा हेलम्बु स्थित ‘ग्रेटटेल’ सहित इच्छेश्वर महादेव र फट्केश्वर महादेव मन्दीरको समेत दर्शन गरिएको सक्रिय आमा समुहकि अध्यक्ष नानु दाहालले जानकारी दिइन् ।

समुहकि अध्यक्ष नानु दाहालको अगुवाई र संयोजनमा भएको यात्रामा समुहका पदाधिकारी एवं टोलकाका आमाहरूको सहभागिता रहेको थियो।

हेर्नुस् तस्वीर :

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय