उच्च अदालतको आदेश : टोपबहादुर,बालकृष्ण र सचीव पाण्डे थुनामै रहने

काठमाडौ,१५मंसिर। नक्कली भुटानी प्रकरणमा पक्राउ परि थुनामा रहेका पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पुर्व गृहमन्त्री बालकृष्ण खाण र सचीव टेकनारायण पाण्डे थुनामै रहने भएका छन् ।

उच्च अदालतले शुक्रबार यस्तो आदेश दिएको हो। स्रोतका अनुसार पूर्वउपप्रधानमन्त्री रायमाझी, गृहमन्त्री खाँण र सचिव पाण्डे थुनामै रहने भएका छन्।

आदेशको पुर्ण विवरण आउन बाकी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय