
पूर्वी रुकुम केन्द्रविन्दु भएर भुकम्प
रुकुम पूर्व, ३ मंसिर । रूकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ ।


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा रुकुमको ताका आसपास केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटक-पटक परकम्प गइरहेको छ।
Comments

